सुरतमा मूल प्रवाहको सदस्यता अभियान सम्पन्न

0
183

सुरत । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सुरत नगर समितिले सदस्यता अभियान सम्पन्न पारेको छ । अभियान अन्तर्गत समाजसेवी किशन आउजीलाई सदस्यता प्रदान गरिएको छ ।

सदस्यता अभियानमा नगर उपाध्यक्ष नबिन शर्मा, भिम साउँद, पश्चिम भारत क्षेत्रीय समिति सदस्य टंक शाह, नगर समिति सचिव नबिन कार्की नगर सदस्य गणेश विक, महिला बिभाग सदस्य गिता वस्याल, लक्ष्मी पाण्डे, सहयोगी भिम राजपुतको पहल कदमी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here