सिघ्र स्वास्थ्य लाभको कामना

0
442

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार सूर्य बहादुर थापाका छोरा सुमन थापा दुई महिनादेखि विमार छन् । सुमन एपलास्टिक एनिमिया सेतो रक्तको कमी हुने अर्थात Hepatitis associated with alpastic anaemia भन्ने रोगले ग्रशित छन् । हालसम्म सेतो ९३ पोका रातो ६ पोका गरि ९९ पोका रगत चढाई सकिएको समाचार छ । डक्टरहरुको भनाई अनुसार रातो र सेतो रगत दुबैको उत्पादन कमी छ ।

यति लामो समयदेखि अस्पतालको व्याडमा स्वास्थ्य उपचारका लागि संघर्षरत सुमन थापाप्रति हामी सिर्घ स्वास्थ्यलाभको कामना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here