सिंह, वैद्य र मैनाली बीच कार्यगत एकता हुँदै

0
2064

असार ७, काठमाडौं । ने.क.पा.(मसाल) र ने.क.पा(माले) तथा ने.क.पा(मसाल) र ने.क.पा(क्रान्तिकारी माओवादी) का बिचमा छुट्टाछुट्टै बैठक सम्पन्न भएको जानकारी मसालका प्रवक्ता रामप्रकाश पुरीले सार्वजनिक गर्नुभएको छ । पुरीले असार ६ गतेका दिन एक विज्ञप्ती जारी गर्दै बैठकहरुमा बिभिन्न विषयहरुमा छलफल भएको र कतिपय विषयहरुमा कार्यगत एकता गरेर अगाडि बढ्ने समझदारी भएको बताएका छन् ।

ने.क.पा.(मसाल) र ने.क.पा.(क्रान्तिकारी माओवादी) बिचमा भएको बैठकमा महामन्त्री क. मोहन विक्रम सिंह र महासचिव क. मोहन वैद्यको समेत उपस्थिति रहेको विज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here