सरकारको नीति तथा कार्यक्रम

0
210

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । त्यस्तै आगामी आर्थिक वर्षलाई समृद्धिमा इतिहास रच्ने आधार वर्षको रुपमा दावी गरिएको छ ।

हेर्नुस् पूर्णपाठ:

आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम Print Final

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here