सत्यावती गाउँपालिका २ चेहेमीमा राजमोको समिति गठन

0
139

गुल्मी/ सत्यवति गाउँपालिका २ चेहेमीमा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ ।सत्यवती गाउपालिका २ चेहेमिमा राजमोराजमो गाउँ अध्यक्ष मित्रलाल तरामु र नेकपा मसाल गुल्मिका प्रबक्ता ओमेन्द्र कुँवरको विशेष उपस्थितमा भएको भेलाले रोम बहादुर कुवँरको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।

समितीको उपाध्यक्षमा प्रेम कुवँर, कोषाध्यक्षमा खुमा कुवँर, सचिवमा डम्बर कुवँर, सहसचीवमा तेजु कुवँर र सदस्यहरुमा क्रमश: पुरन कुवँर, खिम कुवँर, केशरी कुवँर, लेखत बि क, दल बहादुर परिवार, ज्ञान बहादुर कुवँर, यज्ञ कुवँ, हुमन त्रामु, बिनिता कुवँर र सल्लाहकार ओम कुवँर, मित्र लाल तरामु, चित्र बहादुर कुवँर, रहनुभएको छ । भेला सुवेदार पुनाराम कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसै गरि सोही ठाउँमा अखिल नेपाल महिला संघको १३ सदस्यीय समिति गठन गरिएको छ । समितीको अध्यक्ष खुमा कुँवर, उपाध्यक्ष थमी कुँवर, सचिब चन्दा कुँवर, कोषाध्यक्ष केसरी कुँवर, सदस्य क्रमश बिनिता कुँवर , अन्तिना तरामु, गोमा कुँवर, अम्मि तरामु, रुपा कुँवर, लाली राना, एमकला कुँवर, सल्लाहकारमा सन्तोसी तरामु, निम कुमारी कुँवर रहनु भएको छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here