संगरुर तीजि कार्यक्रम सम्पन्न

0
258

संगरुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरूर नगर समिति अन्तर्गत संगरूर महिला विभागको आयोजनामा २०७५ को प्रगतिशील तीज कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ ।

कार्यक्रम राजु खनालको सञ्चालन र लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञातअज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात संगिता परियारले स्वागत गर्नुभएको सो तीजि कार्यक्रमको उद्घाटन क्षेत्रीय सदस्य खेमराज पोख्रेलले गर्नुभएको थियो ।

गंगा आचार्य, हेमंत मरासीनी, लक्ष्मी विष्ट, धन बहादुर विक, विकास पाण्डे, हिरा सिंह लगायतले तीजको शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here