शिवगंङ्गा सामुदायिक बन उपभोक्ता समितीको अध्यक्षमा योगी

0
79

कैलाली/ शिवगंङ्गा सामुदायिक बन उपभोक्ता समितीको अध्यक्षमा कृष्णराज योगी निर्वाचित भएका छन् । गौरिगंङ्गा न पा ३ कुचैनि कैलालीमा रहेको उक्त सामुदायिक बनको उपभोक्ताहरुको भेलाले योगीलाई अध्यक्षमा निर्वाचित  गरेको हो ।

निनिर्वाचन उपाध्यक्षमा भागिराम चौधरी , सचिबमा सरिता थरुनी, सह सचीवमा नरेन्द्र सिङ्ग र कोषाध्यक्षमा नबराज कडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा बिक्रम मल्ल, टेकबहादुर बि क, चित्रा चन्द, बिस्णु सुनार, पतिराम चौधरी ,धन साउद, पुर्ण बहादुर सिङ्ग, पार्बती मल्ल, राम साहबनी चौधरी , सोम चौधरी
लेखा संयोजक तिलकराज कडेल सदस्य दान बहादुर खत्री र मिना कडेल निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here