शिमलामा मूल प्रवाहको एरिया समिति

0
219
शिमला, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज शिमला नगर समिति अन्तर्गत मट्टाकुफरमा एरिया समिति गठन गरिएको छ । नगर अध्यक्ष रामसिंह पल्ली, उपाध्यक्ष राजेश बुढा, सहसचिव सितल, सदस्य खेमसिंह पुन, अनिल घर्ति, मानसिंह थापा, विरु बुढा लगायतको उपस्थितिमा सम्पन्न भेलाले अजय घर्तिको अध्यक्षतामा एरिया समिति चयन गरिएको छ ।
जसमाः उपाध्यक्ष– शालिकराम रोका, सचिव– हिरासिंह थापा मगर, सहसचिव– कुशाल घर्ति र कोषाध्यक्ष– टिकाराम रेश्मी रहेका छन् । त्यस्तै सदस्यमाः पूर्ण बहादुर सुनार, वलबहादुर बुढाथोकी, रंजित, राहुल बुढाथोकी, वैकल्पिक सदस्यमाः विक्की घर्ती, झलक खत्री, सुनिल घर्ति र रिशु खड्का रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here