विप्लवका युवा नेता राजमोमा प्रवेश

0
3210

कञ्चनपुर, १२ साउन । नेपाल कम्युनिष्ट पार्टी(विप्लव) को युवा संगठन रेडफोर्सका जिल्ला कोषाध्यक्ष राजेन्द्रसिंह साउद राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।

साउदले शनिबार एक विज्ञप्ति प्रकाशित गरी नेकपा पार्टी परित्याग गरि सिद्धान्तनिष्ठ पार्टी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेको घोषणा गरेका छन् । उनले भ्रमबस कम्युनिष्ट नामधारी विभिन्न पार्टीमा रहेका क्रान्तिकारी वामपन्थी साथीहरुलाई राष्ट्रिय जनमोर्चामा एकतावद्ध हुन पनि आह्वान गरेका छन् ।

बेदकोट नगरपालिका वडा नं ९ बस्ने साउद रेडफोर्सको बेदकोट नगर संयोजक समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here