विद्यालयलाई एक लाख नगद सहित जिन्सी प्रदान

0
88

बागलुङ/ जिल्लाको गल्कोट नगरपालिकामा पर्ने सानो रिघा आवासीय माध्यमिक विद्यालयलाई यू. के. निवासी समाजसेवी दिपक कुमार काउचाले एक लाख रुपैयाँ नगद सहित एक प्रोजेक्टर र वेव क्याम क्यामरा  सहयोग गर्नुभएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा  साबिक सानो रिघाका हङकङ निवासी समाजसेवी बोम पुन तथा स्वदेशमा रहनु हुने सुवेदार गंगा बहादुर बुढाथोकी, धनराज बुढाथोकी, हर्क पुन र मेक बहादुर काउचालाई  सम्मान समेत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here