विदाई कार्यक्रम सम्पन्न

0
127
लुधियान, ५ अगस्त । भारतमा लामो समयसम्म रोजगारी गर्दै आउनु भएका रामप्रसाद पाण्डे र तुल्सीराम पाण्डेलाई एक सभा बीच विदाई गरिएको छ । वहाँहरुलाई मूल प्रवाह अखिल भारत  नेपाली एकता समाज लुधियान सिटी नगर समितिले विदाई गरेको हो ।
          कृष्ण खनालको अध्यक्षता तथा रामचन्द्र पौडेलको सञ्चालनबाट अगाडि बढेको सो विदाई समारोहमा सहभागिहरुलाई भेषराज आचार्यले स्वागत गर्नुभएको थियो ।
           केन्द्रीय समितिका बाशुदेव भट्टराई, केन्द्रीय परिषद सदस्य दोर्ण पोखरेल, नगर समितिका कोषाध्यक्ष राम चन्द्र पौडेल, करण साउँद, लोकमणी आचार्य, घनश्याम पौडेल र पदम पोखरेलले विदाई मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here