वापी पूर्वमा प्रशिक्षण कार्यक्रम

0
130

वापी । मूल प्रवाह एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत पर्ने वापि पुर्ब नगर समितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नगर अध्यक्ष भुबन धामीको अध्यक्षता तथा नगर सचिब गन बहादुर रानाको सञ्चालनमा अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्द बहादुर थापा, क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको आतिथ्यता रहेको थियो ।

मूल प्रवाहका आगामी कार्यक्रम तथा यसले भारतस्थित नेपालीहरु सामाजिक क्षेत्रमा बीच पुर्याउ“दै आएको योगदान र नेपालको राजनीति आन्दोलनमा पुर्याएको योगदान बारे प्रशिक्षण दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here