लावारिस शवका आफन्तजन खोजीकार्यमा सहयोगको अपिल

0
238

चण्डीगढ । राज कुमार s/oललीता वर्ष 55 बताउने व्यक्ति जस्ले आफु नेपाल निवासी बताएका थिए । उनलाई कालका रेलवे पुलिस (जी.आर.पी.)ले अति नाजुक अवश्थामा ज्वरोंले कापीरहेको अवस्थामा कालका सिविल अस्पतालमा भर्ना गरे २ दिन पछि 16 डिसेम्बर २०१८ को उनको स्वास्थ्य कुनै सुधार नभइ अझै जटिल वने पछि उनलाइ पञ्चकूला सेक्टर ६ सिविल अस्पतालमा रिफर गरियो ।

त्यसैदिन साझ उनको निधन भयो । मर्नु भन्दा पहिल्लै पुलिसको सोधपुछमा नेपाल जुम्ला जिल्ला भयको र हिमाचलको चक्की मोडमा रहने गरेको वताएका थिए । त्यसपछि १८ डिसेम्बर २०१८ को साझ जी.आर.पि.कालका हेडकांस्टेबल मंजीत सिंहले नेपाली समाचार सम्वाददाता खिमराज चालिसेलाई फोनमा जानकारी दिई मृतकका आफन्तजनको खोजीकार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here