राष्ट्रिय जनमोर्चा दाङ जनताको घरदैलोमा

0
507

दाङ । यति वेला राष्ट्रिय जनमोर्चा दाङ जनताको घरदैलो तथा सदस्यता अभियानमा लागेको छ । अभियान अन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नकमा घरदैलो सदस्यता बितरणका साथै भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रशिक्षणमा जिल्ला अध्यक्ष गणेश आचार्य, घोराही नगर अध्यक्ष टीका बिक, तुलसिपुर नगर कोषाध्यक्ष जुद्द नेपाली लगायतले मन्तब्य राख्नु भएको थियो ।
भेलाले हर्नक टोल समिति गठन गरेको छ । समितिको अध्यक्षमा जगबहादुर नेपाली, सचिब स्याम पुन, कोषाध्यक्ष बसन्त ओली, सदस्यहमा प्रेम बहादुर घर्ती, लुमकान्त ओली, रुद्रबहादुर पुन, कुल बहादुर रावत र धना जिसि रहनु भएको छ भने सल्लाहकारमा लोक बहादुर ओली रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here