राष्ट्रिय जनमोर्चाद्धारा अग्नीपीडितलाई राहत

0
275

कालिकोट  । जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नीपीडितलाई राष्ट्रिय जनमोर्चाले राहत बितरण गरेको छ । अग्नीपीडितहरुलाई लत्ताकपडा खाद्यान्न लगाएतका सामान राहत दिएको हो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य देवजंग शाही, राष्ट्रिय शिक्षक संघका केन्द्रीय उपाध्याक्ष अजय गिरी, प्रदेश उपाध्यक्ष कमल शाही लगाएतका राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यक्रता अग्नीपीडित क्षेत्रमा पुगेर राहत वितरण गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर शाहीले बताए । ‘हामीले अग्नीपीडित क्षेत्रमा राहत वितरण गरेका छौं ।’ उनले भने,‘तत्काल पुर्नस्थापनाका लागि आवश्यक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here