राष्ट्रिय जनमोर्चाको टिकापुरमा प्रशिक्षण

0
191

टिकापुर । राष्ट्रिय राष्ट्रिय जनमोर्चा ७ नं प्रदेश स्तरिय प्रशिक्षण कैलालीको टिकापुरमा सुरु भएको छ । प्रदेश ईन्चार्ज लाल बहादुर जाग्रिले उद्घाटन गर्नुभएको कार्यक्रममा रा.ज.मो के.स. तथा प्रशिक्षक सुरेश थापा रा.ज.मो के.स मनोज भट्टले सफलताको शुभकामना दिनुभएको थियो ।

प्रदेश सचिब लक्षिराम आचार्यको सञ्चालन र उपाध्यक्ष लोकेन्द्र लम्सालको अध्यक्षताबाट अगाडि बढेको सो उद्घाटन समारोहमा उपस्थित प्रशिक्षार्थिहरुलाई कैलालीका उपाधयक्ष दयाराम संज्यालले स्वागत गर्नुभएको थियो ।

फागुन ३० गते उद्धघाटन भएको उक्त प्रशिक्षण कार्यक्रम चैत्र २ गते सम्म चल्नेछ रा.ज मोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here