रातो लालटिनको नयाँ अंक प्रेसमा

0
70

ज्ञानवर्धक सामग्रीले भरीपूर्ण रातो लालटिन अब बजारमा आउदैछ, आफ्नो प्रती सुरक्षित गर्नुहोला । (जीवन शर्माको संस्मरण, डा. अमर गिरीको अवधारणा पत्र, डी.आर. पोख्रेलको सिंहावलोकन, शशिधर भण्डारीको जीवनीवृत्त, प्रकाश थापा मगरको निबन्ध, देवेन्द्र बस्यालको कथा, बलराम तिमिल्सिनाको गजल, निलिमा पुन, कौशिला रिसाल, लक्षिराम आचार्य, उदयश्री, सागर कुँवर, युवराज आचार्यका कविता, साथमा रक्तिमको स्थापना दिवस सम्बन्धी समाचार), पृष्ठ ५६, मूल्य ५० ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here