राजमो ७ नम्बर प्रदेशस्तरीय प्रतिशक्षण सम्पन्न

0
248

टिकापुर, २ चैत्र । राष्ट्रिय जनमोर्चा प्रदेश नं ७ को आयोजनमा प्रदेश स्तरीय ३ दिने राजनीतिक प्रशिक्षण कार्यक्रम कैलालीको टिकापुरमा एक समारोहका बिच आज समापन भएको छ ।

यहि फाल्गुन ३० गतेबाट शुरु भएको प्रशिक्षण क्रर्यक्रमको समापन समारोहको अध्यक्षता रा.ज.मो प्र दे.नं ७ का सचिवालय सदस्य तिलक परियारले र सञ्चालन केशवनाथ योगीले गरेका थिए ।

कार्यक्रमलाई रा.ज.मो.केन्द्रीय सदस्य तथा ७ नं प्र दे. ईन्चार्ज लालबहादुर जाग्रि, प्रशिक्षक तथा के.स. सुरेश थापा, जातीय समता समाजका महासचिव गोबिन्द बिक, रा.ज.मो के.स. राजाराम चौधरी, मनबीर दमाई, रामबहादुर कार्की कल्पना भण्डारी लगायतले मन्तव्य दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here