राजमो बाग्लुङको अध्यक्षमा पुनः थापा

0
229

मंसिर २२, बाग्लुङ । गलकोटको हटियामा भएको राष्ट्रिय जनमोर्चा बागलुङ छैठौँ सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन हुनुभएको छ । हिंजबाट शुरुभएको सो सम्मेलनले २७ पूर्ण र ८ वैकल्पिक गरि ३५ सदस्यी जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोख्रेल, सह–सचिवमा डिलकुमारी पुन, कोषाध्यक्षमा डिलबहादुर दर्जी रहेका छन् ।

सदस्यहरुमा खिमबिक्रम शाही, थम्मन घर्ति, दिपक थापा, कृष्ण पौडेल, थानेश्वर सुवेदी, दुर्गादेवी घर्ति, रुद्राकुमारी क्षेत्री, पनबहादुर बि.क, लक्ष्मण पुन, विष्णु बस्नेत, नेत्र बुढाथोकी, तिर्थ्सिंह थापा, लोकनाथ शर्मा, हिराबहादुर थापा, कृष्णा पुन, ठाकुर शर्मा, धनबहादुर अदै, लिलादेवी शर्मा, डिलबहादुर श्रीष, पदम श्रेष्ठ, ओमबहादुर थापा, केशकुमारी बुढा रहेका छन् ।
वैकल्पिक जिल्ला सदस्यमा योगेन्द्र राज पौडेल, खडकबहादुर बिक, प्रेम गौतम, तारा कुमारी पुन, कोपिला थापा, डिलकुमारी श्रीष, आशा रोका, पूर्णा चालिसे रहेका छन् । ९ सदस्यीय सल्लाहकारमा कृष्ण थापा, काजिगाउँले श्रेष्ठ, बेदिलाल सापकोटा, टंक बहादुर केसी, टिकाराम शर्मा, गौरीश्वर पाण्डे, अर्जुन खत्री, तमबहादुर घर्ति र अमर खत्री रहेका छन् । सम्मेलनले मित्रदत्त ढकालको संयोकत्वमा ५ सदस्यीय लेखा समिति गठन गरेको छ ः जसमाः पुष्कर सापकोटा, कृष्ण आचार्य, सुनमाया ढकाल र दुर्गा भण्डारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here