राजमो दाङ जिल्ला व्यापी भैलो खेल्दै

0
208

दाङ । राष्ट्रिय जनमोर्चा दाङले तिहारको अबसरमा जिल्लाका विभिन्न ठाउँहरुमा जनबादी भैलो खेलिरहेको छ । तिहार नेपालीहरुको साँस्कृतिक पर्ब भएकोले यसैको माध्यमबाट जनताको घरदैलोमा देशभक्ती पुर्ण आबाज र गित संगीत पुराउने उदेश्यका साथ राष्ट्रिय जनमोर्चाले भैलो कार्यक्रम सञ्चालन गरेको जिल्ला अध्यक्ष गणेश आचार्यले हामीलाई बताए ।

“बिगतका दिनहरुमा हामी र हाम्रो अभियानलाई सबैले साथ सहयोग दिदै आउनु भएको छ । यसपालि पनि साथ सहयोग हुनेछ भन्ने आशा लिएका छौ ।” अध्यक्ष आचार्यले भने– “दाङ जिल्लाको तुलसिपुर, घोराही, लमही, गढवा, राप्ती लगायतका सबै स्थानीय तहमा हामीले भैलो सञ्चालन गरेका छौं ।”

आज भैलोको तेश्रो दिन पनि विभिन्न स्थानहरुमा भैलो खेलीने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here