राजपुर गापामा राजमोको वडा समिति गठन

0
614
असौज २९, दाङ । राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियानको सिलसिलामा राजपुर गाउपालिका ६ कमिरिमा वडा समिति गठन गरिएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले उक्त समिति गठन गरेको हो । जेष्ठ सदस्य ललि सर्किनीको अध्यक्षतामा सम्पन्न भेलाले लुद्र बहादुर बुढाको अध्यक्षतामा सो वडा समिति गठन गरिएको हो ।
               जसमा: उपाध्यक्ष– गणेश नेपाली, सचिव– टिका बुढा, सहसचिव– दुज कुमारी बुढा र कोषाध्यक्ष– हुमी बुढा रहेका छन् । त्यस्तै सदस्यमा: गोपाल नेपाली, दल बहादुर कुँवर, बाबुराम कुँवर, निम बहादुर बुढा, टोप बहादुर घर्ति, जंगबहादुर कुंवर सल्लाहकारमा ललि सर्किनी, कमला कुंवर, अनिता नेपाली र सुनिता कुंवर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here