राजधानीबाट प्रकाशित सम्पूर्ण पत्रपत्रिकामा ‘बिम्स्टेक’ सम्मेलनको चर्चा

0
185

काठमाडौं । राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरुको प्राथमिकतामा आज पनि काठमाडौंमा हुन गइरहेको बिम्स्टेक सम्मेलन परेको छ । पत्रपत्रिकाहरुले बिम्स्टेकमा नेपालको एजेण्डादेखि यसको सुरक्षा तयारीलगायत विषय उठान गर्दै त्यसको चर्चा परिचर्चा गरेका छन् ।

प्रधानमन्त्री ओलीले सञ्चार माध्यमका सम्पादक तथा समाचार प्रमुखहरुलाई बिम्स्टेक, सरकारका काम कारबाही र अबका प्राथमिकतालगायत विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here