रक्तिम साँस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन स्थागित

0
993

माघ २९, काठमाडौं । रक्तिम साँस्कृतिक अभियानको फागुन १, २ र ३ गते हुने भनिएको चौथो राष्ट्रिय सम्मेलन स्थगित भएको छ । साँस्कृतिक अभियानका महासचिव नारायण योगीले एक विज्ञप्ती जारी गरि सम्मेलन स्थागित भएको जानकारी गराउनु भएको छ ।

विज्ञप्तीमा भनिएको छः

“रक्तिम साँस्कृतिक अभियानको चौथोे राष्ट्रिय सम्मेलन २०७५ फागुन १, २ र ३ गतेसम्म पोखरामा गर्ने भनिएकोमा कतिपय व्यवहारिक तथा परिस्थितजन्य कारणले गर्दा तत्काल त्यस सम्मेलनलाई स्थगित गरिएको छ । आवश्यक तयारी पछि त्यसको अर्काे मिति छिट्टै तय गरिनेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here