युएई नेपाली एकता समाजद्वारा हावाहुरी पिडितलाई चौवन्न हजार रुपैयाँ सहयोग

0
39

२६ अप्रिल, युएई । युएई नेपाली एकता समाजले बारा पर्साका हावाहुरी पिडितलाई राहतस्वरुप चौवन्न (५४,०२३) हजार रुपैयाँ सहयोग गरेको छ समाजको केन्द्रिय समितिको निर्णय अनुसार एकता समाज महिला बिभाग, दुबई क्षेत्रीय समिति, अबुधाबि क्षेत्रीय समिति र रक्तिम अभियान को संयुक्त पहलमा उक्त रकम संकलन गरिएको थियो ।

संकलित रकम मनि ट्रान्सफरमार्फत राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा पठाइएको छ । राष्ट्रिय जनमोर्चाले उक्त रकम पीडितलाई हस्तान्तरण कार्यबाहक अध्यक्ष जयबहादुर बिकले बताए । उनले समाजले तर्फबाट सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद एवं आभार प्रकट गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here