यस्तो छ दुईतिहाइको सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ सहित)

0
44

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

दुईतिहाईको सरकारले ल्याउने नीति तथापि कार्यक्रमलाई सबैतिरबाट चासोको रुपमा हेरिएको भएपनी शुक्रबार राष्ट्रपति भण्डारी द्वारा संसदमा प्रस्तुत गरिएसंगै विभिन्न माध्यमबाट आलोचनाका स्वरहरु आउन थालेका छन । प्रमूख पर्तिपक्ष कांग्रेसले परम्परावादी शैलीमा आएको ‘निबन्ध’ बताएको छ । महत्वकांक्षी नाराहरू अगाडि सारिएको छ । तर ति नाराहरू कार्यान्वयन गर्ने स्पष्ट कार्यक्रम नभएको काँग्रेसको आरोप छ । नीति तथा कार्यक्रमलाई २७ पृष्ठ र २१८ बुँदामा समेटिएको छ ।

(नीति तथा कार्यक्रमको पूर्णपाठ:-)

आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम Print Final

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here