‘म मूल प्रवाह मै छु’

0
207
श्रीगंगानगर । रुकमणी भण्डरीले आफू मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मै रहेको एक जानकारी पत्रमा उल्लेख गरेका छन् । उनले २७ अगस्तका दिन केन्द्रीय समितिलाई एक जानकारी पत्र पठाई सो अवगत गराएका हुन् ।
                 श्रीगंगानगरको सेतीया फारम एरिया समितिमा लामो समयदेखि संगठित भण्डारी केही समय यता निष्कृय रहेका थिए । विगतमा इमान्दारीपूर्वक काम गरेका भण्डारीलाई केन्द्रीय समितिका सल्लाकार तथा क्षेत्रीय समितिका सचिव त्रिभुवन भट्टराईले संगठनमा पुन सक्रिय बनाउनु भएको हो ।
                    भण्डारीले केन्द्रीय समितिमा पठाएको जानकारी पत्रमा आफू पुनः मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विधान अनुसार संगठित भएको र निरन्तरता दिने प्रतिवद्धता जाहेर समित गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here