मृगौला पीडित सुमन परियारलाई एकता समाजबाट आर्थिक सहयोग

0
261

दुबई । मृगौला पीडित सुमन परियारलाई युएई नेपाली एकता समाजको पहलमा चार्ज सहित २२२१ दिराम अर्थात नेरु ६६,७७० आर्थिक सहयोग गरेको को छ ।

त्यसै गरि सैनामैना सेवा समाजबाट पनि सुमन परियारलाई ५०० दिराम सहयोग गरिएको छ ।

पीडित परियारलाई आर्थिक सहयोग गर्ने सहयोगि मनहरुलाई युएई नेपाली एकता समाजका सम्पुर्ण सदस्य तथा शुभ चिन्तकहरुमा सिंगो युएई नेपाली एकता समाजको तर्फदेखि कार्यबाहक अध्यक्ष जय बहादुर बिकले हार्दिक धन्यवाद प्रकट गर्नुभएको छ ।

(केपी विरही)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here