मृगौला पिडीत लक्ष्मण मगरलाई सहयोग गरौं

0
111

दुबै मृगौला फेल भएर उपचार गराइरहनु भएका रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा न. ४, गौश्वारा निवासी ४५ वर्षीय लक्ष्मण मगरले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गर्नु भएको छ ।

राष्ट्रिय मृगौला उपचार केन्द्र, वनस्थलीमा नियमित डायलाइसिस गराइ रहनुभएका मगरको आर्थिक अवस्था कमजोर भएकाले उहाँलाई आर्थिक सहयोग गर्न चाहनेले लक्ष्मण मगरको छोरा दिपक मगर ९८०३८३२७०९ र मोहन थापा मगर ९८५१००१०९० मा सम्पर्क गर्न हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here