मूल प्रवाहद्वारा आर्थिक सहयोग

0
215

लुधियाना । ब्लड क्यान्सरबाट पीडीत सोनीया औजीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियानाको पहलमा आर्थिक सहयोग गरिएको छ ।

डोटी केआई सिंह गाउँपालीका वडा नं १ रबी औजीकी छोरी सोनीया औजीलाई मूल प्रवाहले आर्थिक सहयोग गरेको हो । हाल लुधियाना डीयमसी हस्पिटलमा उनको उपचार भइरहेको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सहयोग स्वरूप रु. ६ हजार ९५१ सहयोग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here