मूल प्रवाहको संगठन विस्तार

0
215

चण्डीगढ, १९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्डीगढ नगर समितिद्वारा संचालित पंचकूला एरिया समिति अन्तर्गत सेक्टर ६ मा क्षेत्रीय सदस्य प्रेम आचार्यको र महिला विभाग क्षेत्रीय सदस्य माया आचार्यको विशेष उपस्थितिमा र पहलमा भेला आयोजन गरि समसामयिक विषयमा प्रशिक्षण पश्चात सो भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको छ ।

जसमाः अध्यक्ष– चुरामणि पौडेल, सचिव– मदन एमसी, कोषाध्यक्ष– सीता खनाल र सदस्यहरुमा श्यामलाल पौडेल, जनक पोखरेल, श्यामकला पोखरेल, सीता एमसी, गिता कुमारी, मानबहादुर रावल, दलसिंह महरा, पिताम्बर भट्टराई, विष्णु शर्मा र पदम थापा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here