मूल प्रवाहको संगठन विस्तार

0
101

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत शुभास नगरमा श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएका छन् ।

क्षेत्रीय समितिका सल्लाहकार कमल रायमाझी र नई दिल्ली नगर समितिका राम बहादुर थापा पहल तथा उपस्थितिमा सम्पन्न भेलाले फन बहादुर घर्ती मगरको अध्यक्षतामा टोल समिति गठन गरिएको छ । जसमाः सचिव– शालिक राम पौडेल, कोषाध्यक्ष– भोजराज विश्वकर्मा, सदस्यहरुमाः भविन्द्रराज बुढा मगर र लेम रोका मगर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here