मूल प्रवाहको संगठन विस्तार

0
197

चंडीगढ, २४ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा संचालित मोहाली एरिया समिति अन्तर्गत फेस ५ मा एरिया सदस्य रोमबहादुर विकको पहलमा तथा नगर कोषाध्यक्ष थमन थापाको विषेश उपस्थितिमा भेला सम्पन्न गरिएको छ ।

सो भेलामा विभीन्न समसामायीक विषयमा छलफल पछी ५ सदस्यीय टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– शिवबहादुर विक, सचिव– डम्मर विक, कोषाध्यक्ष– खिमबहादुर थापामगर र सदस्यहरुमा लक्ष्मण विक र गणेश विक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here