मूल प्रवाहको संगठन विस्तार

0
159

रोहतक, १० फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिद्वारा सञ्चालित हिसार रोड एरिया समिति अन्तर्गत टोल समिति गठन गरिएको छ । नगर सदस्य निम बहादुर बिक र धर्म सुनारको पहल तथा बिशेष उपस्थितिमा ९ सदस्यीय न्यू आई डिसी टोल समिति गठन गरिएको हो ।

जसमा : पद्धाधिकारी यसप्रकार रहनुभयको छ । अध्यक्ष– लोकेश बोहरा, सचिव– आरएन चन्द, कोषाध्यक्ष– रुद्र थापा, सदस्यहरुमा क्रमश : किशोर साँउद, ललित बोहरा, सुनिल क्षेत्री, लक्ष्मण बोहरा, भुवन खत्री र एक स्थान रिक्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here