मूल प्रवाहको संगठन विस्तार

0
167

रेवाडी, ६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रेवाडी अन्तर्गत रेलवे रोडस्थित रहने श्रमजिवी नेपालीहरु बीच रुपेस रोकाको पहल केन्द्रीय सदस्य नारायण शर्माको बिषेस उपस्थितिमा टोल समिति गठन गरिएको छ ।

जसमाः अध्यक्ष– चित्रबहादुर रोका, सचिव– इन्द्रबहादुर पुन, कोषाध्यक्ष– होमबहादुर बिक, रहनुभएको छ भने सदस्यहरुमाः निलम रोका, घनश्याम पुन, यामबहादुर राना, हेमराज घर्ति, पवन घर्ति, हेमराज बिक, रामु घर्ति, चेतमान रोका, समिर रोका, सुरेश पुन, भागिराम पुन, सुमन भण्डारी, कुमार बोहोरा, भुपेन्द्र घर्ति र महेन्द्र पुन रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here