मूल प्रवाहको गतिविधि

0
173

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति अन्तर्गत मानेश्वर इन्डष्ट्रीज एरिया अलियारमा कार्यरत श्रमजिवी नेपालीहरु बीच केन्द्रीय सदस्य नारायण शर्मा, निमराना नगर समितिका रोम पुन, भिवाडी नगर समितिका किशोर राईको उपस्थिति तथा डम्मर भण्डारीको पहलकदमीमा मानेश्वर एरिया समिति गठन गरिएको छ ।

जसमाः अध्यक्ष– डम्मर भण्डारी, उपाध्यक्ष– प्रेम सिंह कुँवर, सचिव– डम्मरसिंह एैर, सहसचिव– सञ्जु विक, कोषाध्यक्ष– जितसिंह भाट, सदस्यहरुमाः हरिसिंह गोयल, गोविन्द भाट, अक्कल बहादुर विष्ट र अमरसिंह कार्की रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here