मूल प्रवाहको एरिया भेला सम्पन्न

0
191

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत अर्वनस्टेट एरियामा गणेश शर्माको अध्यक्षता र नगर अध्यक्ष रेशम बि.क.को बिशेष उपस्थितिमा सामान्य भेला सम्पन्न गरी अर्वनस्टेट एरिया समितिको पुनर्गठन गरिएको छ ।

जसमा अध्यक्ष– ओमनाथ भट्टराई, सचिव– हुमनाथ न्यौपाने, कोषाध्यक्ष– शुवाष बि.क, सदस्यहरुमा क्रमशः कृष्ण सुवेदी, रामबहादुर थापा, बमबहादुर क्षेत्री, निसा थापा, सुनिता थापा, रामु थापा, वैकल्पिक सदस्य ः खेम नारायण, मदन अधिकारी, गणेश शर्मा सल्लाहकार बसन्त केसी, संतराम बि.क र प्रेम न्यौपाने रहेका छन् ।

त्यसैगरी सोही एरिया समिति अन्तर्गत चिनोट कालोनीमा पाँच सदस्यीय टोल समिति गठन गरिएको छ । नगर समितिकी उपाअध्यक्ष उषा बि.क. र सदस्य बिमला बि.क.को पहल तथा उपस्थितिमा गठन गरिएको सो समितिमा अध्यक्ष– कमला वर्मा, सचिव– बसन्त बि.क., कोषाध्यक्ष– मिना परीयार, सदस्य हिरा थापा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here