मुक्त कमैयाको उचित व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

0
19

गुलरिया/ ‘मुक्त कमैयाको उचित व्यवस्थापन गर’ भन्ने नाराका साथ अखिल नेपाल जनजाति सम्मेलनले आईतबार देखि शुरू गरेको कन्चनपुर-दाङ अभियान बुधबार बर्दिया आईपुगेको छ ।

सम्मेलनले आजै मुक्त कमैयाको समस्या समाधानको माग गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछनेसमक्ष ज्ञापनपत्र बुझाएको छ सम्मेलनका केन्द्रिय महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here