मध्य हैदरावादमा एरिया सम्मेलन सम्पन्न

0
432

सिकन्दरावाद, २२ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समाज मध्य हैदराबाद नगर समिति द्वारा सञ्चालित सिकन्द्राबाद ए, सिकन्द्राबाद वि र सैनिकपुरी एरिया समिति सम्मेलन सम्पन्न भएको छ । तीनवटै एरिया समितिहरुको संयुक्त रुपमा सम्पन्न घोषणा सभाको अध्यक्षता विकास परियारले र सञ्चालन थम्मन बस्नेतले गरेका थिए । सम्मेलनमा उपस्थित जनसमुदायलाई मन्तव्यबाट राजु दुलालले स्वागत गरेका थिए ।

घोषणा सभा केन्द्रिय बैकल्पिक सदस्य खिम बहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । क्षेत्रीय सहसचिव भिम बहादुर थापा, नगर उपाध्यक्ष रमेश ज्ञवली, रक्तिम केन्द्रीय विभाग झलक पुन, महिला बिभाग कि अध्यक्ष गुमा रानाले शुभ कामनाका साथ बधाई दिनु भएको थियो ।

सिकन्द्राबाद ए

अध्यक्ष– नारायण ढकाल, उपाध्यक्ष– विजय क्षेत्री, सचिव– सबिता पौडेल, सहसचिव– गङ्गाधर सापकोटा, कोषाध्यक्ष– गङ्गा कडायत, सदस्यम क्रमशः अशोक बस्याल, प्रमिला बस्याल, नवराज पौडेल, राजु कडायत, विनोद चन्द, संगीता कए सी, कविता शर्मा, मधु ढकाल, प्रकाश पौडेल,एक रिक्त बैकल्पिक सदस्यमा राज गैरे, सपना क्षेत्री, देव बहादुर केसी, एक रिक्त सल्लाहकारमा भिम नेपाली, नर बहादुर थापा, मिना थापा र राम बहादुर विक रहनु भएको छ ।


सिकन्द्रबाद वि

अध्यक्ष– राजु दुलाल, उपाध्यक्ष– धन बहादुर शाही, सचिव– भुपाल परियार, सहसचिव– किरन केसी, कोषाध्यक्ष– सम्झना दुलाल, सदस्यमा क्रमशः गुमा राना, चन्द्रा परियार, कमल कुमाल, भानु बिसी, कर्न बहादुर राना, राम बहादुर नेपाली, युबराज भण्डारी एक रिक्त बैकल्पिक सदस्यमा संकर कुवर, दिनेश भण्डारी, अनिल परियार अर्जुन घिमिरे सल्लाहाकार मा विकास परियार, प्रेम के सी, शिब राई र बिर बहादुर रोका रहनु भएको छ ।

सैनिकपुरी

अध्यक्ष– किष्ण कुमारी विक, उपाध्यक्ष– गोविन्द थापा, सचिव– अनिल दुलाल, सहसचिव– रोशनी बस्याल, कोषाध्यक्ष– प्रेम विक सदस्यमा क्रमशः किष्ण विक, इन्द्रा दुलाल, दिलु दुलाल, रन बहादुर आले, बैकल्पिक डम्मर रेश्मी, दिल बहादुर भुजेल, दिपक नेपाली, सल्लाहकार श्री बहादुर दुलाल, पार्बती गुरुङ र मदन थापा रहनु भएको छ ।
सा“झ रक्तिम द्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

कुशाईगुडा एरिया

त्यसैगरी गरि मध्य नगर समितिद्वारा संचालित कुसाइगुडा एरिया समितिको १८ औं बार्षिक सम्मेलन सप्पन्न भएको छ । केन्द्रीय सचिव प्रेम पौडेलले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । कुमार थापाको अध्यक्षता र सोमराज आलेको सञ्चालन र स्वागत चन्द्र केसीले गर्नुभएको थियो । नगर अध्यक्ष सुर्य पुन ले सुभकामना मन्त्ब्य दिनुभएको थियो ।

सम्मेलनले कुमार थापाको अध्यक्षतामा कुसाइगुडा एरिया समितिको चयन गरेको छ: जस्को: उपाध्यक्ष– हिरा पौडेल, सचिव– सोमराज आले, सहसचिव– सृजना केसी, कोषाध्यक्ष– चन्द्र केसी, सदस्यहरुमा: मोतिलाल शर्मा, बालाकृष्ण शर्मा, शेर बहादुर श्रीस, मिना गुरुङ, बैकल्पिक सदस्य रोमन सारु र राम बहादुर आले रहेका छन् । त्यस्तै सल्लाहकारमा प्रकाश विक, मीन खत्री, तुलबहादुर थापा र एक स्थान रिक्त राखिएको छ ।

साँझ रक्तिम द्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here