मधुमेहका रोगीले खानैपर्ने १२ प्रकारका खानेकुरा

0
464

रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । यो रोगको एकिन उपचार अहिलेसम्म पत्तो लाग्न सकेको छैन । त्यसैले ब्लड सुगर लेभल घटाउन विभिन्न विधिहरु अपनाइन्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान पनि हुँदैन । त्यसले झनै ठूलो असर पार्छ । यहाँ केही त्यस्ता खानेकुराको विवरण प्रस्तुत गरेका छौँ, जो मधुमेह रोगीले मज्जाले खान हुन्छ, अर्थात् मधुमेह नियन्त्रणका लागि खानैपर्छ ।

१. मेवा

२. जैतुनको तेल

३. सिमी

४.दही

५.माछा

६.सुन्तला

७.हरियो सागपात

८.गोलभेँडा

९.फर्सी

१०.स्ट्रबेरी, काफल

११.गहुँ

१२. तिते करेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here