मई दिवस

0
221

घनश्याम कोइराला, गुडगाव हरियाणा

संसारका मजदुरहरुले मनाउने दिबस
मागेर होईन खोसेर लिएको मई दिबस

संघर्ष गरेर प्राप्त भएको मई दिवस
रगत बगाएर प्राप्त भएको मई दिवस

सिकागोमा भएको साम्राज्यवादका विरुद्ध
२४ सौ घण्टा काम लिने दमनका विरुद्ध

८ घण्टा मात्र काम गर्ने मागको पक्षमा
मजदुर माथी भएको ज्यादतीको विरुद्धमा

लडेर प्राप्त भएको मई दिवस
संसारका मजदुरहरुले मनाउने दिवस

मागेर होइन खोसेर लिएको मई दिबस
हरेक एक मईमा आउने मई दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here