भैंसी पालन तथा दुग्ध ब्यबस्थापन तालिम सम्पन्न

0
155

टेकराज भुसाल(टेकु)
अर्घाखाँची ।
भुमिकास्थान नगरपालिका १ र २ नं. वार्ड, ढाकाबाङ्गमा रहेको श्री प्रगती कृषक सहकारी संस्थाले आफ्ना सम्पुर्ण सेयर सदस्यहरुका लागि भैंसी पालन तथा दुग्ध ब्यबस्थापन तालिम मिति २०७५ माघ ०२ गतेका दिन आयोजना गरेको छ ।

भु.न.पा. २ नं. वार्डका अध्यक्ष श्री बुद्धी बहादुर थापाको प्रमुख आतित्थ्यता, सहकारीका अध्यक्ष भुवानन्द भुसालको सभापतित्व, खिम बहादुर राउतको सञ्चालनमा सम्पन्न तालिममा सहभागि सम्पूर्ण सेयर सदस्यहरुलाई भु.न.पा.का कृषि सेवा प्रमुख सुन्दर बि.क., प्रगतिशिल बोयर बाख्रापालन मल्टिप्ल्यार हर्ट भु.न.पा. २ का धनन्जय न्यौंपाने, कृषी प्राबिधिक भु.न.पा. १ र २ का हुमाकान्त बन्जाडेले सहजिकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here