भारतिय बिस्तारबादका बिरुद्ध जनगायिका निलिमा पुनले ल्याइन ससक्त गित (भिडियो सहित)

0
556

काठमाडौं /  भारतको  बिस्तारबादी नितिको कडा बिरोध  गर्दै फेरि अर्को अर्को ससक्त  गित बजारमा  आएको छ ।  जनगायिका  निलिमा पुनको  सङ्गीत र स्वरमा  रहेको   ”  खबरदार  बिस्तारबाद  ”  बोलको गित २०७६ मङ्सिर २७ गते साझ  जीवन शर्माको  युटुब च्यानल  बाट  सार्बजनिक  भएको  छ ।

गितको  शब्द  सृजना  प्रगतिबादी युवा  कवि आबिष्कार  कलाले  गरेका  हुन । नारायण  दङ्गालको ऐरेन्ज र तुलसी बास्कोटाको  सम्पादन  रहेको  यश  गितमा जनगायिका  निलिमा  पुनलाइ  स्वरमा साथ  बिमा पुन , नारायण  दङ्गाल  र  सिधाान्त परियारले  दिएका  छन ।  गित  निकै  जोसिलो  र ससक्त बनेको  छ।   ( हेर्नुहोस  भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here