बेंगलोर दक्षिणमा तीज भव्य रुपमा मनाइयो

0
175

बेंगालोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगालोर दक्षिण नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा २०७५ को तीजि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन पावति बिकले गर्नुभएको थियो ।

कलापति दयालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाह नगर समितिबाट कृष्ण बिक, क्षेत्रीय समितिबाट दशरत बिक, सांस्कृतिक विभागबाट मोहन नेपाली, विद्यार्थी के.स.बाट प्रकाश दयाल, क्षे.स.बाट कमला बिक, खेलकूद बिभागबाट करन दयाल र महिला बिभागबाट ज्ञानमति बिक लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here