बेंगलोर उत्तरमा मूल प्रवाहको एरिया समिति गठन

0
196
बेंगलोर उत्तर, १६ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत होरमाउ आग्रा स्थित कार्यरत नेपाली श्रमिकहरु बीच नगर समितिका विवि थापा, कृष्ण परियार, रामसिंहको विशेष उपस्थिति तथा नगर समितिका शंकर देवकोटा, केशव विष्ट, प्रेम सहकारीको पहलकदमीमा एरिया समिति गठन गरिएको छ ।
           जसमाः अध्यक्ष– शंकर देवकोटा, उपाध्यक्ष– पे्रम सहकारी, सचिव– केशव विष्ट, सहसचिव– प्रेम माझी र कोषाध्यक्ष– सीता सहकारी रहेका छन् । त्यस्तै  सदस्यमाः गौरी देवकोटा, भूपेन्द्र सिंह, रमेश विक, लक्ष्मी विष्ट, मनोज खड्का, गणेश अधिकारी, बैकल्पिक सदस्यमाः नरबहादुर बराल र प्रिंस रावल रहनुभएको छ । त्यस्तै सल्लाहकारमा मिना साउँद रहेका छन् । सल्लाहकारमा एक स्थान रिक्त रहेको छ ।
          नयाँ समितिलाई विवि थापाले स्वागत तथा सम्मान प्रदान गर्नुभएको थियो ।
          त्यसैगरी सोही नगर समिति अन्तर्गत इन्द्रा नगरमा कर्ण ओली र रामसिंहको पहल तथा सक्रियतामा एरिया समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– कर्ण ओली, उपाध्यक्ष– सिता खरेल, सचिव– घनश्याम पोखरेल, सहसचिव– भेष बहादुर रायमाझी र कोषाध्यक्ष– मिना पोखरेल ए रहेका छन् । त्यस्तै सदस्यमाः कमल ओली, मिना पोखरेल वि, भीम ओली, कमला रायमाझी, वैकल्पिक सदस्यमाः पवित्रा ओली र दुई स्थान रिक्त छ । त्यस्तै सल्लाहकारमा ३ स्थान रिक्त राखिएको छ ।
नयाँ समितिलाई नगर समितिका अध्यक्ष मदन भण्डारी, विवि थापा, देव बहादुर केसी र सरस्वती केसीले वधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here