बेंगलोर उत्तरमा महिला नगर विभाग गठन

0
183

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समिति अन्तर्गत महिला नगर विभागको भेला सम्पन्न भएको छ । भेलाले सरस्वती केसीको अध्यक्षतामा बेंगलोर उत्तर महिला नगर विभाग गठन गरेको छ ।

जसमा: सचिव– सिता देउवा, कोषाध्यक्ष– गौरी देवकोटा, सदस्यहरुमा: सीता कुँवर, मिना तमाङ, लक्ष्मी विष्ट, दुरा पहरी, भारती परियार, शान्ति परियार, ज्योति विक, सिता खरेल, सावित्री थापा, राधिका अर्याल, प्रभा बोहरा र कमला बोहरा रहेका छन् ।

भेलामा क्षेत्रीय समितिका उपाध्यक्ष मदन भण्डारी, सदस्य विवि थापा, देव बहादुर केसी, महिला केन्द्रीय विभागकी भारती परियार, नगर समितिका किसन परियार लगायतले नयाँ समितिलाई बधाई दिएका थिए ।

भेला कृष्ण नेपालीको सञ्चालन र सरस्वती केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here