बाझिएका कानुन संशोधन गर्न आग्रह

0
193

कठामाडौं । सभामुख कृष्ण बहादुर महराले नेपालको संविधानसँग बााझिएका कानुन तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिद्वारा २०७५ मङ्सिर ११ गते आयोजित ऐन कार्यान्वयन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठीको उद्घाटन गर्दै उनले संविधानसाग बााझिएका २०० कानुन भएको हुादा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले भनेका छन्– ‘संविधानसाग बााझिएका कानुन एक वर्षभित्र संशोधन गर्नु पर्ने व्यवस्था छ, २०० कानुन संविधानसाग बााझिएका छन्, छिटोभन्दा छिटो संसद्मा आओस् ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधान अनुसार बनेका नयाँ १२४ र पुराना ३३९ कानुन नयाँ संविधान अनुसार संशोधन गर्न जरुरी भएको बताए । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले एउटा कानुन १८–२० चरण प्रक्रिया पार गरेर बनाउनु पर्ने भएको हुादा कानुन बनाउनु पूर्व नै समाजमा त्यो कानुन उपयुक्त वा समायाकूल हुने वा नहुने कुरामा अध्ययन गर्न जरुरी भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here