बागलुङ जिल्लाको प्रदेशसभा सदस्यमा फराकिलो मत अन्तरकासाथ राष्ट्रिय जनमोर्चाका शाहीको अग्रता कायमै

0
34

बागलुङ/ प्रदेशसभा सदस्यको पछिल्लो मत परिणाम अनुसार बामगठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीले फराकिलो मत अन्तरले अग्रता कायमै गरेका छन् । शाही नेपाली काँग्रेसका जीतबहादुर शेरचनभन्दा १,२१४ मतले अगाडि छन्।

अहिले सम्मको पछिल्लो अपडेट अनुसार बाम गठबन्धनका शाहीले ७०८४ र नेपाली कांग्रेसका शेरचनले -५८७० मत प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here