प्रशिक्षण सहित माओ दिवश सम्पन्न

0
157

हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित हिसार नगर समितिको आयोजनामा १२६औं माओ दिवस कार्यक्रम सम्पन्न पारिएको छ । सो अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

नगर अध्यक्ष बसन्त बहादुर दर्लामीको अध्यक्षता तथा नगर सचिव तारा सोमरेको संचालनमा अगाडि बढेको सो कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात निरु सारुले स्वागत मन्तव्य दिनुभएको थियो ।

वर्तमान परिस्थितिमा माओविचारधाराको सैद्धांतिक आवश्यकता र राजनैतिक महत्ववारे केन्द्रीय सल्लाहकार देबीप्रसाद पौडेयाले प्रशिक्षण दिनुभयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here