प्रधानमन्त्री ज्यू केक काट्ने हाम्रो मौलिक संस्कृति होईन- रावल

0
44

काठमाडौं । नेकपाका प्रभावशाली नेता भीम रावलले केक काटने संस्कृति नेपालको मौलिक संस्कृति नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो धनराशी खर्चेर तामझामका साथ जन्मदिन मनाएको विषय भाइरल भैरहेकाबेला नेकपाका एक प्रभावशाली नेता भीम रावलले केक काटने संस्कृति नेपालको मौलिक संस्कृति नभएको ट्वीट गरेका छन् ।

नेता रावलले मार्फत प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ठूलो धनराशी खर्च गरेर तामझाम का साथ जन्मदिवस मनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेपाल आमालाई काटेर खान नमिल्ने जनाएका छन् । प्रधानमन्त्रीको उक्त कार्य पार्टी निर्णयको समेतसमेत वि भएको ट्वीट गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here