पृथ्वीनारायण क्याम्पसको ईकाई भेला सम्पन

0
384

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन छैठौ ईकाई समिति पृथ्वीनारायण क्याम्पसको ईकाई भेला सम्पन भएको छ । युनियनका महासचिव भिमलाल पोखरेलको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको थियो ।

त्यस्तै भेलालाई केन्द्रीय सचिब गणेश अधिकारी, गण्डकी प्रदेश अध्यक्ष अर्जुन शर्माले सुचकामना मन्तब्य दिनुभएको थियो ।

भेलाको अध्यक्षता प्रताप पौडेलले र कार्यक्रम सञ्चालन ईन्द्रमणी पाण्डेले गरेका थिए । भेलाले ईन्द्र मणि पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा प्रभात पौडेल, सचिबमा बिबेक लामिछाने सहसचिबमा लक्ष्मी प्रसाद शर्मा र कोषाध्यक्ष कल्पना घर्ती रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here